पर्यटन प्रवद्र्धनका लागि धनगढीको टोली अपि हिमाल बेस क्याम्पतर्फ, मेयर हमाल नेतृत्वमा ३० जना प्रस्थान
धनगढीः सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाको एक टोली अपि हिमाल बेस... विस्तृतमा
लागूऔषध मुद्दामा फरार धनगढीकी एक युवती पक्राउ
धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीकी एक युवती पक्राउ परेकी छिन्।
‘माटो सुधार नगरे अबको १० वर्षमा अन्न फल्दैन’
कैलाली: कैलालीमा परीक्षण गर्दा माटोमा छारेपन (नुन) को मात्रा अत्यधिक देखिएको छ। यसका साथै माटोमा नाइट्रोजन,... विस्तृतमा
घोडाघोडीमा ‘बेसरम’ विस्तार: सङ्कटतर्फ धकेलिँदै ताल
कैलाली: विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजाति ‘बेसरम’ झार विस्तार भएपछि तालको... विस्तृतमा
धनगढीमा फोहोर व्यवस्थापन अब पाठ्यक्रममै, सीप र रोजगारीसँग जोडिने नयाँ पहल
धनगढी: धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई संस्थागत गर्दै यससम्बन्धी ज्ञान अब औपचारिक रूपमा... विस्तृतमा
चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
टीकापुर (कैलाली): यहाँका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र ‘अफसेट छपाइ मेसिन अपरेटर’ तालिम दिन थालिएको छ।... विस्तृतमा
- ‹ previous
- 274 of 4292
- next ›