सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष २८, ०८:१९खबर संवाददाता

कैलालीमा विभिन्न किसिमका ट्यावलेट र चरेशसहित २ जना पक्राउ

धनगढीः कैलालीमा विभिन्न किसिमका ट्यावलेट र चरेशसहित २ जना पक्राउ परेका छन्।

पुष २८, ०८:०९खबर संवाददाता

धनगढीमा चरेशसहित बझाङका एक जना पक्राउ

धनगढीः कैलालीको धनगढीमा चरेशसहित बझाङका एक जना पक्राउ परेका छन्।

पुष २८, ०७:५२जयन्त सिंह भाट

नेशनल प्याब्सनद्वारा धनगढीको किङ्गफिसर स्कुल सर्वोत्कृष्ट विद्यालयका रूपमा सम्मानित

धनगढीः धनगढी उपमहानगरपालिका–१३ स्थित किङ्गफिसर इङ्गलिस बोर्डिङ स्कुल नेशनल प्याब्सन कैलालीद्वारा सर्वोत्कृष्ट... विस्तृतमा

पुष २७, ०४:३२खबर संवाददाता

प्रदेश प्रमुखसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश

कैलाली: सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२... विस्तृतमा

पुष २७, ०३:५९जयन्त सिंह भाट

दिल्ली विश्वविद्यालयको किरोरी मल कलेज र कैलाली बहुमुखी क्याम्पसबीच शैक्षिक सहकार्य गर्ने सम्झौता

धनगढीः भारतको दिल्ली विश्वविद्यालय अन्तर्गतको प्रतिष्ठित किरोरी मल कलेज र सुदूरपश्चिम विश्वविद्यालयको कैलाली... विस्तृतमा

पुष २७, ०३:४२रासस

सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै

धनगढीः सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि १३० लिटरसम्म पुगेको छ। दूध उत्पादनमा... विस्तृतमा