यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कैलाली: यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व... विस्तृतमा
खक्रौला सीमा सुरक्षा गुल्ममा आक्रमण आरोपमा एक पक्राउ, पाँच जना फरार
धनगढी: धनगढीस्थित कैलालीको खक्रौला भन्सार नजिक रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा आक्रमण गरेको आरोपमा एक... विस्तृतमा
अत्तरिया बसपार्कमा चोरी गर्दै गरेका दुई युवक पक्राउ
धनगढी: कैलालीको अत्तरिया बसपार्कमा बसभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका दुई युवकलाई स्थानीयवासीले... विस्तृतमा
धनगढी–दीपायल द्रुतमार्गः दुई पक्की पुल निर्माण
कैलालीः धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्।
कैलालीमा एक पुरुष मृत फेला
धनगढीः कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
अत्तरियाको प्लानेट भिटी मन्टेश्वरीको तेस्रो वार्षिकोत्सव सम्पन्न
धनगढी: कैलालीको अत्तरियामा रहेको प्लानेट भिटी मन्टेश्वरीको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ। बिहीबार औपचारिक... विस्तृतमा
- ‹ previous
- 328 of 4298
- next ›