सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ४, ०७:३३खबर संवाददाता

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

भदौ ४, ०६:५४खबर संवाददाता

सुदूरपश्चिममा बालश्रममुक्त स्थानीय तहका लागि तोकिएको जिम्मेवारी पूरा गर्न जोड

सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशमा बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना तथा बालश्रममुक्त स्थानीय तह घोषणा... विस्तृतमा

भदौ ३, ०४:३३खबर संवाददाता

सुदूर कर्णाली सिङ्गिङ एन्ड डान्सिङ स्टारको लोक राउन्डमा नरेन्द्र राज र भवानी रेग्मी महागुरु

धनगढी: सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक कला, संस्कृति, लोकसंगीत र नृत्यको संरक्षण तथा प्रवर्द्धनसँगै नयाँ... विस्तृतमा

भदौ ३, ०४:२२खबर संवाददाता

बजेट अभावले संकटमा घोडाघोडीको जैविक विविधता

घोडाघोडी: अन्तर्राष्ट्रिय महत्व बोकेको कैलालीको घोडाघोडी ताल संरक्षणका लागि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन... विस्तृतमा

भदौ ३, ०३:३५खबर संवाददाता

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा ४६ जना प्रदेश... विस्तृतमा

भदौ ३, ०१:३७खबर संवाददाता

धनगढीमा लागूऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा लागूऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक तथा अन्तरक्रियात्मक प्रशिक्षण... विस्तृतमा