सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २८, ०८:४१खबर संवाददाता

धनगढीमा सर्पले टोकेर एक युुवक घाइते

धनगढीः धनगढीमा सर्पले टोकेर एक युुवक घाइते भएका छन्।

साउन २८, ०८:२१खबर संवाददाता

सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिदै

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

साउन २८, ०७:०३रासस

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

कैलाली: प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीको शौचालयमा एक वर्षसम्म ताल्चा लाग्यो। भुइँतलाकै शौचालय बन्द भएपछि... विस्तृतमा

साउन २७, ०५:२७जयन्त सिंह भाट

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीले पुरस्कारको रकम सामाजिक सेवामा खर्च गरे

धनगढी: कैलाली बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनले आयाेजना गरेकाे अन्तरकलेज विज्ञापन प्रतियोगितामा... विस्तृतमा

साउन २७, ०४:३२खबर संवाददाता

कैलालीको गोदावरीमा रहेको ग्रीन होम प्रालिले बनाएको लड्डुमा 'गुट्खा भेटियो'

धनगढीः कैलालीको गोदावरी नगरपालिका–६ मा रहेको ग्रीन होम प्रालीले उत्पादन गरेको लड्डुभित्र गुट्खाको टुक्रा भेटिएको... विस्तृतमा

साउन २७, ०४:२५लक्ष्मण ढुङ्गाल

त्रिनगर भन्सारमा कडाइ,जनचेतनाको अझै अभाव

धनगढी।  त्रिनगर–गौरीफन्टा नाकामा भारतबाट घरायसी सामान ल्याउने विषयमा नागरिक र सुरक्षाकर्मीबीच अझै समन्वय हुन सकेको... विस्तृतमा