सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २७, १०:०१लक्ष्मण ढुङ्गाल

मुख्यमन्त्री कमलबहादुर शाहद्वारा बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा 

धनगढीः बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ बनाउने निर्णय... विस्तृतमा

साउन २७, ०९:३४खबर संवाददाता

धनगढीबाट एक युवती लागूऔषधसहित पक्राउ

धनगढीः कैलालीको धनगढीबाट एक युवती लागूऔषधसहित पक्राउ परेकी छिन्।

साउन २७, ०९:२६रासस

सुदूरपश्चिममा मलको माग उच्च, आपूर्ति न्यून

सुदूरपश्चिमः धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र... विस्तृतमा

साउन २७, ०८:१३खबर संवाददाता

कैलालीमा खोलामा डुबेकी किशोरीको मृत्यु

धनगढीः कैलालीमा खोलामा डुबेर किशोरीको मृत्यु भएको छ।

साउन २७, ०८:०८खबर संवाददाता

कैलालीबाट १६ ग्राम खैरो हेरोइनसहित ५ जना पक्राउ

धनगढीः कैलालीबाट १६ ग्राम खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्।

साउन २६, ०५:१७जयन्त सिंह भाट

कैलाली बहुमुखी क्याम्पसमा अन्तरकलेज विज्ञापन प्रतियोगिता सम्पन्न

धनगढी: कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा अन्तरकलेज विज्ञापन प्रतियोगिता... विस्तृतमा