सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २२, ०६:३३खबर संवाददाता

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने कञ्चनपुरका एक जना पक्राउ

धनगढीः नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।    

साउन २१, ०५:११लक्ष्मण ढुङ्गाल

जोशिपुर गाउँपालिकाको साथमा ‘सुदूरपश्चिम गाईजात्रा सिर्जना–२’

धनगढी। सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा व्यङ्ग्य–हास्यमार्फत सामाजिक सचेतना फैलाउने... विस्तृतमा

साउन २१, ०४:५०जयन्त सिंह भाट

सुदूरपश्चिममा सवारी दुर्घटनाको अवस्था चिन्ताजनक, तीन वर्षमा ५ सय ६९ जनाको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाको अवस्था पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षको... विस्तृतमा

साउन २१, ०४:३०खबर संवाददाता

भजनी नगरपालिकाको साथमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२

धनगढी: सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा र परम्परालाई संरक्षण गर्दै व्यङ्ग्य–हास्यमार्फत सामाजिक सचेतना... विस्तृतमा

साउन २१, ०४:२२खबर संवाददाता

कैलालीमा एक वर्षमा ४ लाख ८४ हजार पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइयाे

धनगढी: भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले गत आर्थिक वर्ष २०८२/८३ मा चार लाख ८४ हजार ४५० पशु... विस्तृतमा

साउन २१, ०४:०४लक्ष्मण ढुङ्गाल

धनगढीमा मानव बेचबिखनविरुद्ध राष्ट्रिय प्रतिवेदनमाथि छलफल

धनगढी: राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले मानव बेचबिखनविरुद्धको अधिकार सम्बन्धी राष्ट्रिय... विस्तृतमा