सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १३, १२:४४खबर संवाददाता

कञ्चनपुरमा दुई किशोरीसहित सात जना पक्राउ, ३.२४ ग्राम खैरो हेरोइन बरामद

धनगढीः कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित एकै दिन सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका... विस्तृतमा

कार्तिक १३, ०८:००खबर संवाददाता

कञ्चनपुरमा ३ युवक लागूऔषधसहित पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा ३ युवक लागूऔषधसहित पक्राउ परेका छन्।

कार्तिक १३, ०७:३२रासस

दोधारा–चाँदनीमा लिफ्ट सिँचाइबाट दुई सय हेक्टरमा सिँचाइ सुविधा

कञ्चनपुरः कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–७ स्थित कञ्जभोजमा लिफ्ट सिँचाइबाट दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा... विस्तृतमा

कार्तिक १३, ०६:५२रासस

कृषि जेटिएको फूलखेती

कञ्चनपुरः फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लागेकी छिन्।

कार्तिक १२, १०:१८रासस

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर : तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् ।

कार्तिक १२, ०७:५४खबर संवाददाता

कञ्चनपुरबाट साढे सात लाखको सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट ७ लाख ५६ हजारको अवैध सामान बरामद गरिएको छ। जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट... विस्तृतमा