सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन १५, ०९:२७खबर संवाददाता

बहुविवाह मुद्दाका फरार अभियुक्त दोधारा चाँदनीबाट पक्राउ

कञ्चनपुरः बहुविवाह मुद्दामा दुई वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ... विस्तृतमा

फाल्गुन १५, ०९:२४खबर संवाददाता

कञ्चनपुरबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

कञ्चनपुर: वेदकोट नगरपालिका–१० दैजीबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

फाल्गुन १५, ०९:२१खबर संवाददाता

कञ्चनपुरबाट भन्सार छलि गरिएकाे स्कुटरसहित साढे ३ लाख बराबरका सामान बरामद  

कञ्चनपुर: भीमदत्त नगरपालिका–१८ भगतपुर क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब ३ लाख ६४ हजार... विस्तृतमा

फाल्गुन १४, ०२:३५खबर संवाददाता

गौरीघाट सामुदायिक वन फँडानीमा समितिकै पदाधिकारी मुछिए, १० जनाविरुद्ध मुद्दा तयारी

कञ्चनपुरः कृष्णपुर नगरपालिका–७ कलुवापुरस्थित गौरीघाट सामुदायिक वन मा भएको व्यापक वन फँडानी प्रकरणमा समितिकै... विस्तृतमा

फाल्गुन १४, ११:१३रासस

वेदकोटमा रुख ढलेर घर च्यापिँदा महिलाको मृत्यु, एक जना घाइते

महेन्द्रनगरः वेदकोट नगरपालिका–३ पेलितालमा कच्ची घर नजिकै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ... विस्तृतमा

फाल्गुन १४, ०८:५९रासस

जोगबुढा नदीमा तटबन्ध बनेपछि कुतियाकवर बस्ती जोखिममुक्त

दोधारा चाँदनी: वर्षौंदेखि बाढीको मार खेप्दै आएको कुतियाकवर बस्ती जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि सुरक्षित बनेको... विस्तृतमा