सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ३०, ०६:१२खबर संवाददाता

कञ्चनपुरको बेलडाँडीमा १०५ वर्षीया वृद्धाले हालिन् भोट 

कञ्चनपुरको बेलडाँडी वडा नं ३ खैरीघाटबाट  १०५ वर्षीया एक वृद्धाले मतदान गरेकी छन्।

वैशाख ३०, ०६:०३खबर संवाददाता

कञ्चनपुरको पुनर्वासमा बल्झियो विवाद, मतदान सर्‍यो 

कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादका कारण मतदान रोकिएको छ।

वैशाख ३०, ०५:३४खबर संवाददाता

कञ्चनपुरमा १०२ वर्षीया वृद्धाले गरिन् मतदान

कञ्चनपुरमा १०२ वर्षीया वृद्धाले मतदान गरेकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–२ ढकनियाकी १०२ वर्षीया यशोदादेवी... विस्तृतमा

वैशाख ३०, ०४:३५खबर संवाददाता

कञ्चनपुरको पुनर्वासमा स्थगित मतदान ४ घण्टासम्म पनि सुरु हुन सकेन 

कञ्चनपुरको पुनर्वास नगरपालिका-१० मा दिउँसो बाह्र बजे देखि स्थगित भएको मतदान ४ बजिसक्दा पनि सुरु हुन सकेको छैन।

वैशाख ३०, ०३:४१खबर संवाददाता

कञ्चनपुरमा ५० प्रतिशत मत खस्यो 

कञ्चनपुर: कञ्चनपुरमा स्थानीय तह निर्वाचनमा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा... विस्तृतमा

वैशाख ३०, १२:४३खबर संवाददाता

कञ्चनपुरमा मृतकको नाममा मतदान गर्न खोज्दा विवाद, मतदान स्थगित 

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको छ।