सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ३०, ११:११खबर संवाददाता

कञ्चनपुरमा ३५ प्रतिशत मत खस्यो

कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ३५ प्रतिशत मतदाताले मतदान गरिसकेका छन्।

वैशाख ३०, १०:२४रासस

कांग्रेस केन्द्रीय सदस्यद्वय लेखक र साउँदद्वारा मतदान

कञ्चनपुरका नौवटै पालिकामा रहेका मतदान केन्द्रमा मतदान जारी रहेको छ।

वैशाख ३०, ०८:३६खबर संवाददाता

कञ्चनपुरमा पनि मतदान सुरु

कञ्चनपुरमा पनि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।

वैशाख २९, ११:४७रासस

कञ्चनपुरमा निर्वाचनको तयारी पूरा

जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी... विस्तृतमा

वैशाख २९, ११:४५खबर संवाददाता

कञ्चनपुरमा २ लाख बढी रकमसहित एकजना पक्राउ

कञ्चनपुर: कञ्चनपुर प्रहरीले २ लाख बढी रकमसहित काँग्रेसका कार्यकर्तालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका प्रहरीले... विस्तृतमा

वैशाख २८, ०४:२९खबर संवाददाता

मौन अवधिमा चुनावी प्रचार गर्दै बीना मगर

धनगढी: नेकपा माओवादी केन्द्रकी संघीय सांसद बीना मगर मौन अवधिको अवज्ञा गर्दै गृह जिल्लामा मत मागिरहेको भेटिएको छ।... विस्तृतमा