सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १३, ०८:३२खबर संवाददाता

कञ्चनपुरको भीमदत्त–१९ को वडा कार्यालय भवन शिलान्यास

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ।

असोज १३, ०८:०३खबर संवाददाता

कञ्चनपुरको भीमदत्तद्वारा नगर प्रोफाइल निर्माण, तथ्याङ्कको अनलाईन अभिलेख राखिने

कञ्चनपुरको भीमदत्त नगरपालिकाले डिजिटल नगर प्रोफाईल निर्माण गरेको छ। नगरपालिकाले नगरका सबै तथ्याङ्कलाई अनलाईन... विस्तृतमा

असोज १२, १०:४१रासस

फरार अभियुक्त १२ वर्षपछि पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक अभियुक्त १२ वर्षपछि आज पक्राउ परेका छन्। पक्राउ पर्नेमा... विस्तृतमा

असोज १२, ०५:३७रासस

बाढी प्रभावित परिवारलाई खाद्य र गैरखाद्य सामग्री वितरण

बाढीबाट प्रभावित भएका कञ्चनपुरका तीन सय परिवारलाई आज खाद्य र गैरखाद्य सामग्री वितरण गरिएको छ।

असोज १२, ११:४०खबर संवाददाता

‘धनगढीका मेयरले संघ र प्रदेश सरकारले गरेका काम आफूले गरेको भन्नु हास्यास्पद’

धनगढीका मेयर नृपबहादुर वडले सबै विकास निर्माणको काम आफूले मात्रै गरेको भन्ने दाबी हास्यास्पद र अचम्म लाग्दो भएको... विस्तृतमा

असोज १२, ०६:०१खबर संवाददाता

कञ्चनपुरमा झण्डै साढे ५ लाख बराबरको भन्सार छलिका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा झण्डै साढे ५ लाख बराबरको भन्सार छलिका सामान बरामद गरिएको छ।