सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर ११, १०:३५खबर संवाददाता

कञ्चनपुरबाट भन्सार छलीको माछा बरामद 

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीको माछा बरामद गरिएको छ।

मंसिर ११, ०७:४४खबर संवाददाता

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ 

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

मंसिर १०, ०७:३२खबर संवाददाता

बैंकिङ कसूर र चोरी मुद्दामा फरार कञ्चनपुरका ३ जना पक्राउ

कञ्चनपुरः बैंकिङ कसूर र चोरी मुद्दामा फरार कञ्चनपुरका ३ जना पक्राउ परेका छन्।

मंसिर १०, ०७:०३

महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईं महाकाली नदीमा बेपत्ता भएका छन्।

मंसिर ९, ०९:३४खबर संवाददाता

कञ्चनपुर र दार्चुलामा ८ लाख बढिको अवैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुर र दार्चुलाबाट प्रहरीले आठ लाख बढिको भन्सार छलीको अवैध सामान बरामद गरेको छ।

मंसिर ९, ०७:१९खबर संवाददाता

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।