सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १०, ०१:४९खबर संवाददाता

डडेल्धुरा बसेर गएकी युवतीमा पोजेटिभ देखिएपछि आफन्तको परीक्षण गर्ने तयारी

डडेल्धुरा: डडेल्धुरा बसेर गएकी एक युवतीमा ¥यापिड टेस्टमा पोजेटिभ देखिएपछि आफन्तको कोरोना परीक्षण गर्ने तयारी भएको... विस्तृतमा

वैशाख ९, ०३:४३खबर संवाददाता

डडेल्धुरामा फेरि भेटियो पासो लगाएर मारिएको गाई

डडेल्धुरा: डडेल्धुरामा फेरि पासो लगाएर मारिएको अस्थामा गाई भेटिएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका– १ मा पासोमा... विस्तृतमा

वैशाख ६, ०५:२८खबर संवाददाता

डडेल्धुरामा भारतबाट आएका एकजनाको र्‍यापिड टेस्ट पोजेटिभ, पीसीआरमा नेगेटिभ

धनगढी: डडेल्धुरामा भारतबाट आएका एक जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) पोजेटिभ आएको छ। प्रदेश स्वास्थ्य... विस्तृतमा

वैशाख ६, ०२:४१खबर संवाददाता

राउटे बस्तीमा लकडाउन प्रभावः गिठा र कन्दमूल खोजेर गुजारा

भक्त गाहा मगर, डडेल्धुरा:  लकडाउनको प्रत्यक्ष मारमा डडेल्धुराको राउटे समुदाय परेको छ। जिल्लाको परशुराम नगरपालिका–... विस्तृतमा

वैशाख ६, ०२:३७खबर संवाददाता

रुुडुक डडेल्धुराद्वारा दुई अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

धनगढी:  ग्रामिण महिला विकास तथा एकता केन्द्र(रुडुक) डडेल्धुराले जिल्लाका दुई अस्पताललाई स्वास्थ्य सामग्री... विस्तृतमा

वैशाख ५, ०१:३१खबर संवाददाता

डडेल्धुरामा थ्रेसरको पट्टामा बेरिएर एक जनाको मृत्यु

डडेल्धुरा: डडेल्धुरामा गहुँ थ्रेसिङ गरिरहेका बेला पट्टामा बेरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम... विस्तृतमा