सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ४, ०७:११खबर संवाददाता

लकडाउनका बेला कुनै समस्या भए सम्पर्क गर्न कांग्रेस डडेल्धुराको अनुरोध

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले जिल्लावासीलाई कुनै समस्या भए आफुलाई सम्पर्क गर्न अनुरोध गरेको छ। सरकारले... विस्तृतमा

वैशाख ४, ०४:५५

‘मसँग खान पुग्ने खाद्यान्न छ’ भन्दै डडेल्धुराका एक जनाले फिर्ता गरे राहत

टेकराज अवस्थी, डडेल्धुरा : देशभर लकडाउन भएपछि यती बेला राहत पाउन विभिन्न खिचातानी भइरहेका छन्। विभिन्न स्थानमा... विस्तृतमा

वैशाख २, ०७:५८खबर संवाददाता

परम्परागत रुपमा पुजा, पाठगरी सम्पन्न भयो घटाल थानमा लाग्ने बिसु जाँत

डडेल्धुरा: डडेल्धुराको अमरगढी– ३ डोटी खोलाको पुछारमा रहेको शक्तिपिठ घटाल थानमा लाग्ने बिसु जाँत (मेला) सम्पन्न... विस्तृतमा

वैशाख २, ०४:४४खबर संवाददाता

डडेल्धुराका ९७ जनाको कोरोना रिपोर्ट नेगेटिभ, १०२ जनाको रिपोर्ट आउन बाँकी

डडेल्धुरा: डडेल्धुराबाट कोरोना भाइरस परीक्षणका लागि १९९ जनाको नमुना संकलन गरिएकोमा ९७ जनाको कोरोना रिपोर्ट नेगेटिभ... विस्तृतमा

चैत्र ३०, ०७:५३खबर संवाददाता

कांग्रेस डडेल्धुराद्वारा सातै स्थानीय तहलाई मास्क सहयोग

डडेल्धुरा:  नेपाली कांग्रेस डडेल्धुराले जिल्लाका सात वटै स्थानीय तहलाई मास्क उपलब्ध गराएको छ।

चैत्र ३०, ०६:०२

डडेल्धुरामा अवैध हतियारसहित एक जना पक्राउ

डडेल्धुरा:  प्रहरीले डडेल्धुरामा अवैध हतियारसहित एक जनालाई पक्रउ गरेको छ।  जिल्लाको भागेश्वर गाउँपालिका– ३ नानीगाड... विस्तृतमा