सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २१, ०८:०९खबर संवाददाता

डोटीमा जिप दुर्घटनाः वडा सचिवसहित एकै परिवारका ३ गरी ४ जनाको मृत्यु

धनगढीः डोटीमा जिप दुर्घटना हुँदा मृतकको संख्या ४ पुगेको छ ।

मंसिर २१, ०६:५९खबर संवाददाता

डोटीमा जिप दुर्घटनाः वडा सचिवसहित ३ जनाको मृत्यु, ५ घाइते

धनगढीः डोटीमा जिप दुर्घटना हुँदा एक जना वडासचिव सहित ३ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन्। 

मंसिर २०, ०९:२२रासस

सांसद आलेमगर कोरोना मुक्त

नेकपाका केन्द्रीय सदस्य तथा डोटीबाट निर्वाचित  सङ्घीय सांसद प्रेमबहादुर आलेमगर कोरोनामुक्त भएका छन ।

मंसिर २०, ०२:४८खबर संवाददाता

डोटीका थप ५ जनामा कोरोना पुष्टि

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको छ। १५ जनाको कोरोना परीक्षण... विस्तृतमा

मंसिर १९, ०३:२३खबर संवाददाता

बालिका हत्या अभियुक्त फरार प्रकरण: जिप्रका डोटीका हवलदारसहित ३ प्रहरी निलम्बित

धनगढीः डोटीमा बालिकाको बलात्कारपछि हत्याका अभियुक्त भागेको प्रकरणमा हवलदारसहितका ३ जना प्रहरी निलम्बनमा परेका छन्। 

मंसिर १९, ०९:१२खबर संवाददाता

डोटीमा भागेका बालिका हत्याका अभियुक्त पक्राउ

धनगढीः डोटीमा अस्पतालको आइसोलेनबाट भागेका १२ वर्षीया बालिकाको हत्याका अभियुक्त पक्राउ परेका छन्।