सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १९, ०६:५८खबर संवाददाता

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने किशोर फरार

धनगढीः बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर भागेका छन। 

मंसिर १७, ०९:५७खबर संवाददाता

डोटीमा अस्पताल निर्माण गर्न ९ रोपनी जग्गा दान

डोटीः डोटीमा अस्पताल निर्माण गर्न स्थानीयले जग्गा दान गरेका छन्। 

मंसिर १५, ०४:२०रासस

रोग र भोकले नागरिकको ज्यान जाँदैन : मुख्यमन्त्री भट्ट

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन प्रदेश... विस्तृतमा

मंसिर १५, ११:१०रासस

डोटीमा आज एकैसाथ आठ अस्पतालको शिलान्यास गरिँदै

डोटी : जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । 

मंसिर १४, ०६:०२खबर संवाददाता

सुदूरपश्चिमेली नेपाली समाजद्वारा डोटीमा राहत वितरण

धनगढी: सुदूरपश्चिमेली नेपाली समाजले डोटीमा राहत वितरण गरेको छ।

मंसिर १४, ०३:३६खबर संवाददाता

डोटीका थप २ जनामा कोरोना पुष्टि

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको छ।