सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ १३, ०१:०५Dineshkhabar Desk

डाेटीमा १४ वर्षीया किशाेरीमाथि करणी, ६१ वर्षीय वृद्व पक्राउ

धनगढी: कञ्चनपुरकाे गड्डाचाैकीबाट किशोरी बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन्।

जेठ ११, ०६:५०रासस

डोटीमा ‘एक पालिका एक उत्पादन’ कार्यक्रम लागू हुने

डोटीः आगामी आर्थिक वर्ष २०८२/८३ मा डोटी जिल्लामा ‘एक पालिका एक उत्पादन’ कार्यक्रम लागू गरिने भएको छ। यहाँस्थित... विस्तृतमा

जेठ १०, ०५:१९खबर संवाददाता

डोटीका बलायरको घरमा आगलागी

डोटीः डोटीमा एक घरमा आगलागी भएको छ।

जेठ ६, ०७:४०खबर संवाददाता

डोटीमा चट्याङ लागेर एक महिलाको मृत्य, एक घाइते 

डोटीः डोटीमा चट्याङ लागेर एक महिलाको मृत्य भएको छ। पुर्विचौकी गाउँपालिका–२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको... विस्तृतमा

वैशाख ३०, ०४:१२खबर संवाददाता

डोटीको सेती नदीमा एक बालक बेपत्ता

डोटीः डोटीको सेती नदीमा एक बालक बेपत्ता भएका छन।

वैशाख २९, ०७:५०खबर संवाददाता

डोटीमा कुटाकुट हुँदा दुई जना गम्भीर घाइते

डोटीः डोटीको आदर्श गाउँपालिका-४ पातलमा कुटपिट हुँदा दुई जना घाइते घाइते भएका छन्।