जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई कापी कलम र खेल सामग्री प्रदान
धनगढीः जन्मदिनकाे अवसरमा आफूले अध्ययन गरेकाे विद्यालयमा कापी कलम र खेल सामग्री प्रदान गरिएको छ।
जिल्ला अस्पताल बैतडी ५० शय्यामा स्तरोन्नति हुने
बैतडीः सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीलाई ५० शय्यामा स्तरोन्नति गर्ने भएको छ।
बैतडीको डिलासैनी गाउँपालिकाका अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी
धनगढीः डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीमाथि दोहोरो–तेहोरो सेवा सुविधा लिएको आरोप लागेको छ। अध्यक्ष... विस्तृतमा
बैतडीमा एक पुरुष मृत फेला
बैतडीः बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
बैतडीमा एक्स्काभेटरको ठक्करबाट उपभोक्ता समितिका अध्यक्षको मृत्यु
धनगढीः बैतडीमा जेसीबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ का ४० वर्षीय दलबहादुर... विस्तृतमा
असिनापानीले बैतडीमा तरकारी तथा अन्नबालीमा क्षति
बैतडीः बैतडीमा हावाहुरीसहित परेको असिनापानीले तरकारी तथा अन्नबालीमा क्षति पु¥याएको छ।
- ‹ previous
- 12 of 578
- next ›