वैशाख ७, ०७:४४खबर संवाददाता
जंगलमा लागेको आगोबाट बैतडीको दुई घरमा आगलागी
बैतडीः जंगलमा लागेको आगोबाट बैतडीको दुई घरमा आगलागी भएको छ।
वैशाख ६, ०७:५१खबर संवाददाता
धनगढीका पुरन बैतडीमा मृत फेला
बैतडीः बैतडीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
वैशाख ४, ०४:५४खबर संवाददाता
बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा १८९ राँगाको बलि
बैतडीः बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा एक सय ८९ राँगा बोकाको बलि चडाइएको छ।
वैशाख ४, ०१:४७खबर संवाददाता
बैतडीमा किशोरीले गर्भपतन गराउन अस्वीकार गरेपछि हत्या, काकाबाटै कुकर्म
बैतडीः बैतडीमा आफ्नै भतिजीको हत्या गर्ने काका पक्राउ परेका छन्।
वैशाख २, ०७:४६खबर संवाददाता
सबै विद्यार्थी अनुउत्तीर्ण भएपछि एक प्रधानाध्यापकले दिए राजीनामा
बैतडीः कक्षा ८ को नतिजा निल आएपछि बैतडीको एक विद्यालयका प्रधानाध्यापकले राजिनामा दिएका छन्।
वैशाख २, ०३:३४खबर संवाददाता
बैतडीमा एक विवाहित महिला सम्पर्कविहिन
बैतडीः बैतडीमा एक महिला सम्पर्कविहिन भएकी छिन्।
- ‹ previous
- 137 of 580
- next ›