सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २३, १०:४७खबर संवाददाता

बैतडीमा एक महिला मृत फेला

बैतडीः बैतडीमा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका–५ बिष्टपाली घर भएकी २१ वर्षीया बिनिता... विस्तृतमा

मंसिर २२, १२:५७खबर संवाददाता

बैतडीमा एक महिलाको शव जंगलमा फेला

बैतडीः बैतडीमा एक महिलाको शव जंगलमा फेला परेको छ।

मंसिर २२, ०५:४८खबर संवाददाता

बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

बैतडी: बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण भरेको लामो समयपछि जिल्ला प्रशासन कार्यालय बैतडीले... विस्तृतमा

मंसिर २०, ०४:१४खबर संवाददाता

बैतडीका एक जना युवा भारतको बेंगलोरमा बेपत्ता 

बैतडीः बैतडीका एक युवा भारतमा बेपत्ता भएका छन्। जिल्लाको पाटन नगरपालिका–४ ढकालीका  लोगसिंह विष्ट नामले  चिनिने  १८... विस्तृतमा

मंसिर १९, ०४:०६खबर संवाददाता

बैतडीमा एक जना मृत फेला

बैतडीः बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–३ तल्लाछेपट्टाका ३० वर्षीय... विस्तृतमा

मंसिर १६, ०५:२६खबर संवाददाता

बैतडीमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

बैतडीः  बैतडीमा १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। जिल्लाको पाटन... विस्तृतमा