बैतडीको सुर्नयामा माओवादीकी स्वेताको टिकट खोसियो, दिलारामले पाए
बैतडीको सुर्नया गाउँपालिकामा उपाध्यक्षकी उम्मेदवार बनेकी स्वेता भट्टको टिकट खोसिएको छ।
एमालेले बैतडीका सबै पालिकामा उम्मेदवारी दर्ता गर्याे
बैतडी: नेकपा एमालेले बैतडीका १० ओटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ। पालिकामा स्थापना गरिएका निर्वाचन... विस्तृतमा
बैतडीमा विप्लव समूहका इन्चार्ज माओवादीमा गए, वडाध्यक्षको टिकट पाए
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बैतडी सुर्नया इन्चार्जले माओवादी केन्द्रमा प्रवेश... विस्तृतमा
काँग्रेसले बैतडीका सबै पालिकामा उम्मेदवार छान्यो
बैतडी: स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले बैतडीका स्थानीय तहमा प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारको... विस्तृतमा
बैतडीका सबै पालिकामा एमालेले उम्मेदवार टुंग्यायो, कहाँ को ?
आसन्न स्थानीय तहको निर्वाचनका लागि एमालेले बैतडीका १० ओटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ।
बैतडीको सुर्नयामा एमाले र राप्रपाबीच तालमेल
बैतडीको सुर्नया गाउँपालिकामा नेकपा एमालेले राप्रपासँग तालमेल गरेर चुनावमा जाने घोषणा गरेको छ।
- ‹ previous
- 292 of 567
- next ›