सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १०, ०३:४८खबर संवाददाता

बैतडीमा वडा सदस्यका उम्मेदवारको निधन

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५ मा एमालेबाट वडा सदस्यको उम्मेदवार रहेका प्रेमसिंह रावलको निधन भएको छ।

वैशाख १०, ०३:१३खबर संवाददाता

बैतडीको सिगासमा एमालेबाट बोहरा बने अध्यक्षको उम्मेदवार

बैतडीको सिगास गाउँपालिकामा नेकपा एमालेले पालिका प्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ।

वैशाख १०, ०२:२०खबर संवाददाता

बैतडीको सुर्नयामा टिकट नपाएपछि माओवादी नेताले गरे स्वतन्त्र उम्मेदवारी घोषणा 

नेकपा माओवादी केन्द्रका सुर्नया सहइन्चार्ज जगदीश कुँवरले उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

वैशाख १०, ०१:१४खबर संवाददाता

आर्थिक अभावले बैतडीकी द्रोपतीको उपचारमा समस्या, सहयोगको अपील 

बैतडीमा आर्थिक अभावका कारण करेन्ट लागेर घाईते बालिकाको उपचारमा समस्या भएको छ।

वैशाख १०, १२:५२खबर संवाददाता

बैतडी कांग्रेसले १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने 

आसन्न स्थानीय तहको निर्वाचनका लागि भोलि र पर्सी मनोनयन दर्ताको समय तोकिएको छ।

वैशाख ९, ०६:१०खबर संवाददाता

बैतडीका ६५ वडामा कांग्रेसले छान्यो उम्मेदवार, कहाँ को ? (सूचीसहित)

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बैतडीका ८४ वडा मध्ये ६५ वडामा उम्मेदवारको टुंगो लगाएको छ।