बैतडीको सुर्नयामा एमाले र राप्रपाबीच तालमेल
बैतडीको सुर्नया गाउँपालिकामा नेकपा एमालेले राप्रपासँग तालमेल गरेर चुनावमा जाने घोषणा गरेको छ।
बैतडीमा वडा सदस्यका उम्मेदवारको निधन
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५ मा एमालेबाट वडा सदस्यको उम्मेदवार रहेका प्रेमसिंह रावलको निधन भएको छ।
बैतडीको सिगासमा एमालेबाट बोहरा बने अध्यक्षको उम्मेदवार
बैतडीको सिगास गाउँपालिकामा नेकपा एमालेले पालिका प्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ।
बैतडीको सुर्नयामा टिकट नपाएपछि माओवादी नेताले गरे स्वतन्त्र उम्मेदवारी घोषणा
नेकपा माओवादी केन्द्रका सुर्नया सहइन्चार्ज जगदीश कुँवरले उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
आर्थिक अभावले बैतडीकी द्रोपतीको उपचारमा समस्या, सहयोगको अपील
बैतडीमा आर्थिक अभावका कारण करेन्ट लागेर घाईते बालिकाको उपचारमा समस्या भएको छ।
बैतडी कांग्रेसले १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने
आसन्न स्थानीय तहको निर्वाचनका लागि भोलि र पर्सी मनोनयन दर्ताको समय तोकिएको छ।
- ‹ previous
- 310 of 584
- next ›