सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ९, ०६:१०खबर संवाददाता

बैतडीका ६५ वडामा कांग्रेसले छान्यो उम्मेदवार, कहाँ को ? (सूचीसहित)

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बैतडीका ८४ वडा मध्ये ६५ वडामा उम्मेदवारको टुंगो लगाएको छ।

वैशाख ९, ०२:०८खबर संवाददाता

बैतडीको सुर्नयामा माओवादी र समाजवादीको गठबन्धन, यी हुन् उम्मेदवार 

बैतडीको सुर्नया गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच गठबन्धन गर्ने सहमति भएको छ।

वैशाख ९, १२:५२खबर संवाददाता

बैतडीको पाटनमा समाजवादीले छान्यो एकल उम्मेदवार

बैतडीको पाटन नगरपालिकामा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलका लागि सहमति नभएपछि नेकपा एकीकृत समाजवादीले... विस्तृतमा

वैशाख ९, १२:०५रासस

सरकारी जागिर छोडेर बैतडीका कुँवर बने वडाध्यक्षका उम्मेदवार 

बैतडीका धनबहादुर कुँवर सरकारी जागिर छोडेर वडाध्यक्षका उम्मेदवार बनेका छन्।

वैशाख ९, ०९:२३खबर संवाददाता

बैतडीका ८ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार

बैतडीका ८ ओटा पालिकामा एमालेले उम्मेदवारको टुंगो लगाएको छ।

वैशाख ८, १२:३९खबर संवाददाता

बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बैतडीमा मुख्य निर्वाचन कार्यालयको स्थापना गरिएको छ।