बैतडीको पुर्चौडीमा एमालेबाट नगरप्रमुखको उम्मेदवार बने कुँवर
बैतडी: बैतडीको सबैभन्दा ठूलो स्थानीय तह पुर्चौडी नगरपालिकामा नेकपा एमालेले नगर प्रमुख, उपप्रमुख र १० वटै वडाका... विस्तृतमा
बैतडीका ३ पालिकामा गठबन्धन, ७ मा ‘मित्रवद प्रतिस्पर्धा’
बैतडी: आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्नेबारे बैतडीका सत्ता गठन्धन दलबीच सम्झौता भइसकेको छ। जस अनुसार ३ ओटा... विस्तृतमा
बैतडीमा एसइईका लागि तयारी तीब्र
बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी तीब्र पारिएको छ।
बैतडीमा राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक
स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन्।
बैतडीको पुर्चौडीमा बमले नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने
बैतडी: बैतडीको पुर्चौडी नगरपालिकामा नेपाली काँग्रेसका नेता प्रकाशबहादुर बमले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार दिने... विस्तृतमा
काँग्रेसले टुंग्यायो बैतडीका ४७ वडामा अध्यक्षका उम्मेद्वार
नेपाली काँग्रेस बैतडीले ४७ वडामा उम्मेद्वारको टुंगो लगाएको छ।
- ‹ previous
- 312 of 584
- next ›