सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १०, ०९:४३खबर संवाददाता

बैतडीमा रुख ढल्दा स्वास्थ्य चौकी भवनमा क्षति

बैतडी: बैतडीमा पानीसँगै आएको हावाहुरीले रुख ढल्दा स्वास्थ्य चौकी भवनमा क्षति पुगेको छ।

साउन ८, ०२:५६रासस

झुलाघाट भन्सारबाट ७६ लाख ४३ हजारभन्दा बढी राजस्व सङ्कलन

बैतडीः भारतसँग सीमा जोडिएको बैतडीको  झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा रु ७६ लाख ४३... विस्तृतमा

साउन ८, ०९:४८खबर संवाददाता

बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु

बैतडी : बैतडीको पुर्चाैडी नगरपालिकामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

साउन ७, ०६:१०खबर संवाददाता

बैतडीको डिलासैनीमा मध्यम वर्षा, साना खोलामा बहाव बढ्ने जोखिम

बैतडीः पछिल्लो तीन घण्टामा बैतडीको डिलासैनी वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ।

साउन १, ०४:१२खबर संवाददाता

आफैँलाई बढुवा गर्दै पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाह सातौँमा उक्लिए

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम सागर शाह आफैँले आफ्नो बढुवा गरेका छन्।... विस्तृतमा

असार ३१, ०७:४०रासस

बैतडीका ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’

बैतडीः बैतडीका ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ।