असार ३०, ०३:०६खबर संवाददाता
बैतडीको दोगडाकेदारमा दर्ता शिविरमार्फत राष्ट्रिय परिचयपत्र
बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकामा दर्ता शिविरमार्फत राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम सञ्चालन गरिएको छ।
असार २८, ०८:२६खबर संवाददाता
बैतडीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, छ जना घाइते
बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
असार २५, ०१:२७खबर संवाददाता
बैतडीमा वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति
बैतडीः बैतडीमा हावाहुरीले मकैबालीमा क्षति पुर्याएको छ।
असार २४, ०९:५८खबर संवाददाता
एसईईमा बैतडीको सरस्वती संस्कृत माविका सतप्रतिशत विद्यार्थी पास
धनगढी: बैतडीको सरस्वती संस्कृत माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सामेल भएका सबै विद्यार्थी पास भएका छन्।
असार २४, ०७:३५नारायण अवस्थी
बैतडीमा अवस्थीगाउँको मैनगडे खोलाको बहाव गाउँतिर, घर र खेत जोखिममा
बैतडीः पुर्चौडी नगरपालिका–७ को अवस्थीगाउँमा मैनगडे खोलाको बहाव सीधै गाउँतिर पसेपछि स्थानीय बासिन्दा त्रासमा छन्।
- ‹ previous
- 58 of 562
- next ›