सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २४, ०७:३५नारायण अवस्थी

बैतडीमा अवस्थीगाउँको मैनगडे खोलाको बहाव गाउँतिर, घर र खेत जोखिममा

बैतडीः पुर्चौडी नगरपालिका–७ को अवस्थीगाउँमा मैनगडे खोलाको बहाव सीधै गाउँतिर पसेपछि स्थानीय बासिन्दा त्रासमा छन्।

असार १८, ०२:३२खबर संवाददाता

बैतडीका चार विद्यालयको नतिजा शून्य

बैतडी: माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा बैतडी जिल्लाका चार विद्यालयले नतिजा शून्य आएको छ।

असार १८, ०७:२५खबर संवाददाता

बैतडीमा एसइई नतिजामा सुधार

बैतडीः बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुधार आएको छ। गत वर्ष जिल्लाभरि १८ ओटा विद्यालयको नतिजा... विस्तृतमा

असार १७, ०९:४६खबर संवाददाता

सुर्नया गाउँपालिकाको ४५ करोड २२ लाख बजेट सर्वसम्मतले पारित 

बैतडी: बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि गाउँसभामा पेश गरेको बजेट सर्वसम्मत पारित... विस्तृतमा

असार १७, ०८:२९खबर संवाददाता

बैतडीमा कुकुरको टोकाइबाट बालकको मृत्यु

बैतडीः बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ।

असार १६, १०:४८खबर संवाददाता

चौलानी नदीमा हाम फालेर बैतडीका युवक बेपत्ता

धनगढी: चौलानी नदीमा हाम फालेर बैतडीका एक युवक बेपत्ता भएका छन्।