सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन १२, ०३:००खबर संवाददाता

बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते

बैतडीः बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।

फाल्गुन ११, १०:२९खबर संवाददाता

बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते

धनगढी : बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–८ मा जिप दुर्घटनामा परेको हो।

फाल्गुन ८, १०:२०खबर संवाददाता

बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

बैतडीः बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ।

फाल्गुन ५, ०८:३१खबर संवाददाता

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

बैतडीः घाँस काट्ने क्रममा बैतडीमा एक महिलाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका–४ डबराली टाक घर भएकी २३ वर्षीया... विस्तृतमा

फाल्गुन ३, ०१:२३खबर संवाददाता

बैतडीमा वेवारिसे अवस्थामा भेटिएको शवको सनाखत अझै भएन

बैतडीः बैतडीमा वेवारिसे अवस्थामा भीरमा भेटिएको शवको सनाखत अझै हुन सकेको छैन्।

फाल्गुन ३, ०९:४७खबर संवाददाता

बैतडीका ४ घरबाट चोरी

बैतडीः बैतडीका ४ घरबाट चोरी चोरी भएको छ।