सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १७, ०९:४६खबर संवाददाता

सुर्नया गाउँपालिकाको ४५ करोड २२ लाख बजेट सर्वसम्मतले पारित 

बैतडी: बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि गाउँसभामा पेश गरेको बजेट सर्वसम्मत पारित... विस्तृतमा

असार १७, ०८:२९खबर संवाददाता

बैतडीमा कुकुरको टोकाइबाट बालकको मृत्यु

बैतडीः बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ।

असार १६, १०:४८खबर संवाददाता

चौलानी नदीमा हाम फालेर बैतडीका युवक बेपत्ता

धनगढी: चौलानी नदीमा हाम फालेर बैतडीका एक युवक बेपत्ता भएका छन्।

असार १५, ०३:०४खबर संवाददाता

बैतडीमा १० वर्षसम्म अलपत्र बसपार्कमा हलगोरु जोतेर रोपाइ गरियो

बैतडी : बैतडीको पाटन बजारस्थित बसपार्कको निर्माण १० वर्षसम्म सम्पन्न नभएपछि रोपाइ गरिएको छ।

असार १४, ०७:०६खबर संवाददाता

बैतडीमा ५० वर्षीय पुरुषको शव फेला

धनगढी : बैतडीमा ५० वर्षीय एक पुरुषको शव फेला परेको छ।

असार १४, ०८:०९

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

बैतडी : बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।