सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ९, १२:०४खबर संवाददाता

सुदूरपहाडमा मकै रोपाइँको चटारो, खेतबारीमा किसानको चहलपहल

बैतडी: सुदूरपश्चिमका पहाडी गाउँबस्ती यतिबेला मकै रोपाइँको चटारोले भरिएका छन्। एक साताअघि परेको वर्षापछि खेतबारीमा... विस्तृतमा

जेठ ९, ११:५८खबर संवाददाता

लागूऔषध मुद्दाका फरार प्रतिवादी कैलालीबाट पक्राउ

काठमाडौं: लागूऔषध मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

जेठ ९, ११:५६खबर संवाददाता

कञ्चनपुरमा नहर छेउमा पुरुष मृत फेला

काठमाडौं: कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जेठ ९, ११:५३खबर संवाददाता

बझाङमा चरेशसहित किराना पसल सञ्चालिका पक्राउ

काठमाडौं: बझाङमा प्रहरीले लागूऔषध चरेश जस्तो देखिने पदार्थसहित एक महिलालाई पक्राउ गरेको छ।

जेठ ९, ११:५२खबर संवाददाता

बैतडीमा बैङ्किङ कसुर मुद्दाका आरोपी एक जना पक्राउ

बैतडीः पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३७ वर्षीय सुमित कुमार कुँवरलाई बैङ्किङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

जेठ ९, ११:५०खबर संवाददाता

कैलाली र कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ

काठमाडौं: कैलाली र कञ्चनपुरमा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित ४ जनालाई पक्राउ गरेको... विस्तृतमा