कञ्चनपुरमा दुई लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
कञ्चनपुर: कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट अवैध रूपमा ल्याइएका सामान बरामद गरेको छ।
मडगाउँ बस्ती पुनर्स्थापनाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
दार्चुला: जमिन धसिँदा दार्चुलाको व्यास गाउँपालिका–४, मडगाउँस्थित खर्क, पन्ताली र गुम्पानी बस्ती विस्थापित भएपछि... विस्तृतमा
बाढीमा बेपत्ता टीकापुरका ३३ श्रमिकका परिवारलाई १८ लाख ७६ हजार पारिश्रमिक वितरण
टीकापुर: टीकापुरबाट रसुवास्थित जलविद्युत् आयोजनामा श्रम गर्न गएर बाढीमा बेपत्ता भएका श्रमिकको पारिश्रमिक आएको छ ।... विस्तृतमा
सुदूरपश्चिमका निर्माण व्यवसायीलाई अब कानुनी तथा प्राविधिक परामर्श
धनगढी : सुदूरपश्चिम प्रदेशका निर्माण व्यवसायीले भोग्दै आएका कानुनी, प्राविधिक तथा प्रशासनिक समस्यालाई तत्काल... विस्तृतमा
बाख्रा व्यवसायलाई विस्तार गर्दै देवेन्द्र, धनगढीमै रोजगारी र आम्दानी
धनगढी : रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता देख्ने धेरै युवामाझ धनगढीका देवेन्द्र बोहरा भने आफ्नै ठाउँमा व्यवसाय... विस्तृतमा
त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो
धनगढी : त्रिनगर–गौरीफन्टा नाकामा भारतबाट मालसामान बोकेर नेपाल प्रवेश गरेको गाडीले सशस्त्र प्रहरीको ब्यारेलमा... विस्तृतमा
- ‹ previous
- 136 of 9209
- next ›