सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ५, १२:४८खबर संवाददाता

त्रिनगर नाकामा मालवाहक गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीको ब्यारेल भाँचियो

धनगढी :  त्रिनगर–गौरीफन्टा नाकामा भारतबाट मालसामान बोकेर नेपाल प्रवेश गरेको गाडीले सशस्त्र प्रहरीको ब्यारेलमा... विस्तृतमा

असोज ५, ११:४८खबर संवाददाता

सुदूरपश्चिममा आज नेकपा संसदीय दलको बैठक, असोज १५ भित्रै बजेट ल्याउने तयारी

सुदूरपश्चिम : प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज संसदीय दलको बैठक आह्वान गरेको... विस्तृतमा

असोज ५, ११:३३खबर संवाददाता

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँ: मुख्यमन्त्री भट्ट

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले असोजको दोस्रो साता भित्रै बजेट ल्याउने तयारी भईरहेको बताएका... विस्तृतमा

असोज ५, १०:१३लक्ष्मण ढुङ्गाल

डोटीमा चाडपर्व लक्षित सडक मर्मत तीव्र

धनगढी:डोटीको बोगटान फुड्सिल गाउँपालिका–४, सात्फरीमा वर्षायामका कारण क्षति पुगेका सडक तथा बाटोको मर्मत र सरसफाइ... विस्तृतमा

असोज ५, ०९:४५खबर संवाददाता

कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, पिपरियाबाट प्रहरीले लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक... विस्तृतमा

असोज ५, ०९:४२खबर संवाददाता

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय व्यक्ति पक्राउ

कैलाली: कैलालीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ४५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।