सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २०, ०७:५१लक्ष्मण ढुङ्गाल

धनगढी पुष्प व्यवसायी कृषक समूहको नयाँ कार्यसमिति चयन

धनगढी: धनगढी पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभाले शंकरसिंह बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको... विस्तृतमा

साउन २०, ०७:४९लक्ष्मण ढुङ्गाल

गर्मी बढेसँगै सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप, दैनिक १,५०० भन्दा बढीले लिँदै सेवा

धनगढी: सुदूरपश्चिममा गर्मीको प्रभाव बढ्दै जाँदा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीको... विस्तृतमा

साउन २०, ०४:५८जयन्त सिंह भाट

कैलारी गाउँपालिकाले सञ्चालन गर्‍याे १५ शय्याको अस्पताल

धनगढीः कैलारी गाउँपालिका–५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको अस्पताल उद्घाटन गरिएको छ। बुधबार एक कार्यक्रमकाबीच... विस्तृतमा

साउन २०, ०४:३६जयन्त सिंह भाट

धनगढीमा भू–उपयोग क्षेत्र वर्गीकरण संशोधनको अवसर, भदौ ३ गतेसम्म निवेदन दिन आग्रह

धनगढी: धनगढी उपमहानगरपालिकाले भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी कित्तागत विवरणमा संशोधन आवश्यक भएका जग्गाधनीलाई... विस्तृतमा

साउन २०, ०४:२०खबर संवाददाता

दार्चुलामा प्रसव व्यथामा रहेकी गर्भवती महिलाको प्रहरीद्वारा उद्धार

दार्चुला: दार्चुलामा प्रसव व्यथामा रहेकी एक गर्भवती महिलाको प्रहरीले उद्धार गरेको छ।

साउन २०, ०४:१५जयन्त सिंह भाट

सुदूरपश्चिम प्रदेशकाे नयाँ बन्ने सरकारले बजेट पुनर्लेखन गरेर पारित गर्ने

धनगढीः सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन भएपछि चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन गरेर पारित गर्ने तयारी... विस्तृतमा