कञ्चनपुरमा १ लाख ९१ हजार मूल्य बराबरको अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको सामान बरामद गरेको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु
कञ्चनपुरः कञ्चनपुरमा पहिलो पटक पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु भएको छ । नगरपालिकाले शुक्रबारदेखि... विस्तृतमा
सुदूरपश्चिम विश्वविद्यालयको भवनबाट हामफालेका विद्यार्थीको मृत्यु
कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको भवनबाट हामफालेर मृत्यु भएको छ।
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेट
धनगढीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबिच शनिबार प्रदेश प्रमुख निवासमा... विस्तृतमा
सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता
सुदूरपश्चिम: धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा कायम गर्न सामूहिक प्रतिबद्धता जनाइएको... विस्तृतमा
कैलालीमा खाेलामा डुबेर एक बालककाे मृत्यु
धनगढी: कैलालीमा खाेलामा डुबेर एक बालककाे मृत्यु भएको छ।
- ‹ previous
- 175 of 9098
- next ›