टीकापुरमा वर्षाले मुसुरो र केराउ बाली नोक्सान
टीकापुरः चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ।
यस्तो छ सुदूरपश्चिम प्रहरीको फागुन महिनाको रिपोर्ट
धनगढीः सुदूरपश्चिम प्रदेशमा एक महिनाको अवधिमा विभिन्न अपराधका घटनामा संलग्न २२१ जना पक्राउ परेका छन् भने ६९ जना... विस्तृतमा
बझाङमा ड्युटीमा जाँदै गरेका प्रहरी हवल्दार बार्दलीबाट लडेर गम्भीर घाइते
बझाङ: बझाङमा ड्युटीका लागि जाँदै गरेका एक प्रहरी हवल्दार गम्भीर घाइते भएका छन्।
सुदूरपश्चिममा अधिवेशन अन्योलः बजेट तयारी अघि बढ्दा पनि हिउँदे सत्र बोलाइएन
धनगढीः प्रदेश कानुनअनुसार फागुन मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया तीव्र पारिसक्नुपर्ने भए पनि... विस्तृतमा
कैलालीस्थित टिकापुरको खक्रौला नाकामा किन भयो तनाब?
धनगढीः बुधबार खक्रौला नाकास्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्मभित्रै डिएसपी प्रदीप पौडेलमाथि आक्रमण भएको... विस्तृतमा
बर्दगोरियाकाे छ वटा खोलामा तटबन्ध निर्माण
गोदावरी (कैलाली): कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध निर्माण सुरु भएको छ।... विस्तृतमा
- ‹ previous
- 321 of 8850
- next ›