दशैं–तिहारको अवसरमा टीकापुर गोल्ड कप–२०८३ आयोजना गरिने
टीकापुर: टीकापुर उद्योग वाणिज्य संघले आगामी दशैं–तिहारको अवसर पारेर टीकापुर गोल्ड कप–२०८३ आयोजना गर्ने भएको छ।... विस्तृतमा
पुर्नबास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण
महेन्द्रनगर: कञ्चनपुरको पुर्नबास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ। यहाँको... विस्तृतमा
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
कञ्चनपुरः कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
धनगढी र भजनीबाट ४ जना युवा युवती लागूऔषधसहित पक्राउ
धनगढीः कैलालीको धनगढी र भजनीबाट ४ जना युवा युवती लागूऔषधसहित पक्राउ परेका छन्।
अछाममा १७ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक जना पक्राउ
अछामः अछाममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
बैतडी: अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै गएको छ।
- ‹ previous
- 328 of 9188
- next ›