कञ्चनपुरमा स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
कञ्चनपुर: स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले यहाँस्थित शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई... विस्तृतमा
कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते
कञ्चनपुर: कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्।
सुकेका रुखले बस्तीमा जोखिम बढाउँदै
कैलाली: कैलालीको टीकापुर एकतापुर शिविरमा बस्दै आएकी सुभद्रा चौधरीलाई घरको आँगनमा सुकेका रूखले सधैँ झस्काउने गर्छ।
उस्तै प्रकृतिको आरोप लाग्दा मन्त्री बर्खास्त, मुख्यमन्त्री शाह भने पन्छिदै
धनगढीः सुदूरपश्चिममा उस्तै प्रकृतिको आरोप लाग्दा मन्त्रीले पद गुमाएका छन् भने मुख्यमन्त्रीलाई भने कुनै समस्या भएको... विस्तृतमा
सरकारी अस्पताल वरिपरि निजी अस्पताल चलाउन बाटो खोलिदै, सुदूरपश्चिम सरकारले ऐन संशोधन गर्दै
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले निजी अस्पताल सञ्चालकलाई सहज हुने गरी प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६ संशोधन... विस्तृतमा
प्रकाश देउवा ७ महिनादेखि प्रदेशसभा बैठकमा अनुपस्थित, अमेरिका गएको चर्चा
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पछिल्ला करिब ६ महिनादेखि... विस्तृतमा
- ‹ previous
- 357 of 8868
- next ›