सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ३०, ११:०६

कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको... विस्तृतमा

असोज ३०, १०:५५खबर संवाददाता

लाइटरको ज्वालामा राठीको तार राख्दा के भयो? इलेक्ट्रिसियनकै सहभागितामा परीक्षण

धनगढीः राठी केबलको फायर–एक्स जेडएचएफआर तारमा इलेक्ट्रिसियनहरूले लाइटर बालेर परीक्षण गरेका छन्। परीक्षणका क्रममा... विस्तृतमा

असोज ३०, ०८:५५खबर संवाददाता

कैलाली र कञ्चनपुरबाट चोरी र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढीः कैलाली र कञ्चनपुरबाट चोरी र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ पक्राउ परेका छन्।

असोज ३०, ०८:३७विन्दु चन्द

दसैं मान्न स्वदेश फर्किनेको लर्को, गौरीफन्टा नाकामा रोकिएन पैसा असुली

धनगढीः दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीमाथि कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भारतीय कर्मचारीले पैसा असुल्ने... विस्तृतमा

असोज ३०, ०७:५०खबर संवाददाता

धनगढी पतञ्जली योग समितिको अध्यक्षमा महादेव गिरी चयन

धनगढीः धनगढी पतञ्जली योग समितिको अध्यक्षमा महादेव गिरी चयन भएका छन्।

असोज ३०, ०७:४५खबर संवाददाता

कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।