सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ६, ०४:१३लक्ष्मण ढुङ्गाल

अटिजम भएका बालबालिकाका लागि विशेष शैक्षिक केन्द्र खोल्ने तयारी

धनगढी: धनगढीमा अटिजम तथा न्युरोडाइभर्सिटी भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी... विस्तृतमा

भदौ ६, ०३:२९खबर संवाददाता

कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावत सुदूरपश्चिम प्रदेशको 'पोलिस अफ द मन्थ' घोषित

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (... विस्तृतमा

भदौ ६, ०३:२४खबर संवाददाता

सुदूरपश्चिम प्रहरी प्रमुख भट्टराईद्वारा अत्तरियास्थित ट्राफिक कार्यालयको निरीक्षण

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले नेपाल प्रहरी राजमार्ग... विस्तृतमा

भदौ ६, ०१:५५लक्ष्मण ढुङ्गाल

धनगढीमा ‘एपी फेसन वेयर’ सञ्चालन

धनगढी:धनगढीको बुद्ध चोकमा महिलाका लागि लक्षित ‘एपी फेसन वेयर’ सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–चटकपुरकी... विस्तृतमा

भदौ ६, ०१:४४खबर संवाददाता

बडीमालिका मन्दिरको सरकारी पूजाका लागि गएको धनगढीको टोलीलाई बाजुरामा स्वागत

बाजुरा: श्री बडीमालिका मन्दिरमा सरकारी पूजा गर्न बाजुरा पुगेको धनगढी उपमहानगरपालिकाको टोलीलाई बडीमालिका... विस्तृतमा

भदौ ६, ०१:४०खबर संवाददाता

कैलालीमा चाडै लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ : मन्त्री रावल

धनगढी: भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन परिवारलाई लालपुर्जा... विस्तृतमा