सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १७, ०९:५०खबर संवाददाता

गोदावरीमा सेफ्टी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ।

असार १६, ०६:३१खबर संवाददाता

दलित समुदायमा वैदिक संस्कार फैलाउने पन्त पुर्चौडी नगरपालिकाबाट सम्मानित

बैतडी:नगरपालिकाबाट दलित समुदायमा वैदिक हिन्दु सनातनी संस्कारको प्रवर्द्धन गर्दै जन्मदेखि मृत्युसम्मका धार्मिक... विस्तृतमा

असार १६, ०५:५७खबर संवाददाता

महाकाली कोरिडोर निर्माणमा चरम ढिलासुस्ती गरिएको भन्दै, स्थानीय आन्दोलित

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ क्षेत्रमा निर्माणाधीन महाकाली कोरिडोर सडक आयोजनामा चरम ढिलासुस्ती गरिएको... विस्तृतमा

असार १६, ०५:४८खबर संवाददाता

दार्चुलाका स्थानीय तह बालविवाहमुक्त गर्ने दिशामा

दार्चुलाः दार्चुलाका सबै जसो स्थानीय तहले बालविवाहमुक्त स्थानीय तह बनाउने उद्देश्यसहित आगामी वर्ष २०८३/८४ को नीति... विस्तृतमा

असार १६, ०४:२७खबर संवाददाता

बैतडीका ग्रामीण कच्ची सडकमा रातिको समयमा गाडी चलाउन रोक

बैतडी: बैतडीका ग्रामीण कच्ची सडकमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ ।

असार १६, ०४:२४खबर संवाददाता

कैलालीको  शिवशक्ति सामुदायिक वनले उही काठ लिलामका लागि दुई पटक सूचना निकाल्यो

धनगढी: कैलालीको जानकी गाउँपालिका–१ स्थित श्री शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा संकलन गरी सःमिलमा... विस्तृतमा