सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १४, ०७:३०खबर संवाददाता

डडेल्धुरामा चरेशसहित एक जना पक्राउ

डडेल्धुराः डडेल्धुरामा चरेशसहित एक जना पक्राउ परेका छन्।

असार १४, ०७:१९रासस

पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिँदै 

कैलालीः एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधोपचार गर्दा टाढाको अस्पतालमा गएर सेवा लिने... विस्तृतमा

असार १४, ०७:११रासस

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुरः लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव हुन थालेको... विस्तृतमा

असार १४, ०७:०५रासस

विकट बस्तीमा निःशुल्क आँखा शिविर

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ।

असार १४, ०६:५६खबर संवाददाता

थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारु जातिको परम्परागत नेतृत्व प्रणाली भलमन्सा–बडघर प्रथालाई कानुनी... विस्तृतमा

असार १४, ०६:४४खबर संवाददाता

बाजुरामा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुराः जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा शनिवार रूखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।