सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १४, १०:०६खबर संवाददाता

दार्चुलामा श्रमदानमार्फत अढाई महिनामै पुल निर्माण

दार्चुलाः दार्चुलाको विकट बस्ती व्यास गाउँपालिका–२, दुम्लिङको काठा दुम्लिङमा श्रमदानमार्फत अढाई महिनामै झोलुङ्गे... विस्तृतमा

असार १४, ०८:३५खबर संवाददाता

धनगढीमा पानी संकट: उपमहानगरपालिकाद्वारा विभिन्न वडामा पानी वितरण

धनगढीः लामो समयदेखि वर्षा नभएपछि धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा पानीको अभाव देखिएको छ। नलका तथा धाराहरू... विस्तृतमा

असार १४, ०८:११नारायण अवस्थी

सुदूरपश्चिममा सोमवारदेखि तीन दिन मध्यम वर्षा हुने

धनगढीः सुदूरपश्चिम प्रदेशको तराई र पहाडी क्षेत्रमा सोमवारदेखि तीन दिनसम्म मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम... विस्तृतमा

असार १४, ०७:५४खबर संवाददाता

धनगढी र टीकापुरबाट लागूऔषधसहित ६ जना प्रहरी नियन्त्रणमा

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट प्रहरीले लागूऔषधसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

असार १४, ०७:३८खबर संवाददाता

दार्चुलामा खैरो हेरोईनसहित एक युवक पक्राउ

दार्चुलाः दार्चुलामा खैरो हेरोईनसहित एक युवक पक्राउ परेकका छन्।

असार १४, ०७:३४खबर संवाददाता

डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु

डोटीः डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।