सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ११, ०५:१९नारायण अवस्थी

दीक्षान्त समारोहअघि सुदूरपश्चिम विश्वविद्यालयविरुद्ध रिट, पदक वितरण विवाद अदालतसम्म पुग्यो

धनगढी:  सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह हुन दुई दिन बाँकी रहँदा पदक वितरणसम्बन्धी विवाद... विस्तृतमा

असार ११, ०३:५४नारायण अवस्थी

छानबिन समितिको निर्देशन उल्लङ्घन, 'विमार्का र छुटपुर्जी दिने काम रोकिएन'

धनगढीः कैलालीस्थित बाह्रवन साझेदारी वनमा तोकिएको मापदण्डभन्दा अत्यधिक रुख कटान भएको तथ्य बाहिरिएपछि सुदूरपश्चिम... विस्तृतमा

असार ११, ०२:४३खबर संवाददाता

धनगढीको फूलबारी क्षेत्रमा खानेपानी धारा जडान खुला

धनगढी: नेपाल खानेपानी संस्थान धनगढी शाखाले धनगढी उप-महानगरपालिका वडा नं. १४ टिपो (फूलबारी) क्षेत्रका बासिन्दाका... विस्तृतमा

असार ११, १२:४०रासस

बाजुराका सबै स्थानीय तहको  बजेट सार्वजनिक

बाजुरा: यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३/८४ का... विस्तृतमा

असार ११, १२:३९खबर संवाददाता

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढीः कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।

असार ११, १२:३१खबर संवाददाता

पूर्वमुख्यमन्त्री राजेन्द्र रावल सवार सरकारी गाडी धनगढीमा नालामा खस्यो

धनगढीः सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले चलाइरहेको सरकारी गाडी नालामा खसेको छ।