सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ९, ०२:५१खबर संवाददाता

बैतडीको मेलौलीमा विद्यार्थीलाई झाेला वितरण

बैतडीः मेलाैली नगरपालिका-९ काे शिव आधारभूत विद्यालयका एक सय आठ जना विद्यार्थीहरुलाइ झोला बितरण गरिएको छ।

असार ९, ०१:५५खबर संवाददाता

बजेट संशोधन नगरे एमाले सरकारबाट बाहिरिने

धनगढीः नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति कडा... विस्तृतमा

असार ९, ०१:३७खबर संवाददाता

वडा अध्यक्षलाई मुक्का प्रहार गर्ने पत्रकार कुँवर निलम्बित

धनगढीः नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाले पत्रकार ऐश्वर्य कुँवरलाई सदस्यताबाट निलम्बन गरेको छ। महासंघका अनुसार... विस्तृतमा

असार ९, १२:२४खबर संवाददाता

लाम्पाटामा आक्रमण गर्ने २१ जना अदालतको म्याद थपसँगै प्रहरी नियन्त्रणमा

धनगढीः बाजुराको लाम्पाटा क्षेत्रमा जनप्रतिनिधि, प्रहरी र कर्मचारीमाथि भएको आक्रमण घटनामा संलग्न २१ जनालाई प्रहरीले... विस्तृतमा

असार ९, १०:५०नारायण अवस्थी

फूलवारीको स्याउले बजारमा खानेपानी संकट समाधानका लागि डिप बोरिङ जडान हुने

धनगढीः धनगढी उपमहानगरपालिकाको वडा नम्बर १४ अन्तर्गत स्याउले बजार क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा नलका तथा धारा... विस्तृतमा

असार ९, १०:२६रासस

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

कैलालीः धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक... विस्तृतमा