सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ६, १०:०६खबर संवाददाता

७० मिलिग्राम खैरो हेरोइनसहित युवक पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

भदौ ६, ०९:५९खबर संवाददाता

धनगढीमा भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१, एलएन चोकस्थित भित्री सडकखण्डबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका... विस्तृतमा

भदौ ६, ०८:२०रासस

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

बैतडीः बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन्।

भदौ ५, ०४:३४लक्ष्मण ढुङ्गाल

धनगढी–काठमाडौं रुटमा ‘आसन एक्सप्रेस’का पाँच बस सञ्चालनमा

धनगढी: खप्तड यातायात प्रालिले यात्रुलाई थप आरामदायी र सुविधाजनक सेवा दिने उद्देश्यले नयाँ बस सेवा ‘आसन एक्सप्रेस’... विस्तृतमा

भदौ ५, ०३:३६खबर संवाददाता

जनताको गुनासो सुन्न मन्त्री रावल सुदूरपश्चिम भ्रमणमा आउँदै

धनगढीः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल भोलिदेखि सुदूरपश्चिम प्रदेशका... विस्तृतमा

भदौ ५, ०३:१३रासस

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर: सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली... विस्तृतमा