सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ६, ०८:४८खबर संवाददाता

कैलालीका दुई स्थानबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

धनगढीः कैलालीका दुई फरक स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

असार ५, ०९:१६खबर संवाददाता

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा 

कञ्चनपुरः अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा... विस्तृतमा

असार ५, ०९:०४रासस

छोरी–बुहारीलाई छात्रवृत्ति, दलित छात्रालाई साइकल

महेन्द्रनगरः भीमदत्त नगरपालिकाले उच्च शिक्षामा अध्ययनरत छोरी–बुहारीलाई छात्रवृत्ति प्रदान गरेको छ भने विद्यालय जान... विस्तृतमा

असार ५, ०८:२५खबर संवाददाता

एसइईमा उपमहानगरपालिका प्रथम भएका आकाश ठगुन्ना कक्षा १२ मा 'नेपाल टपर'

धनगढीः राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालित कक्षा १२ को परीक्षामा धनगढीस्थित ग्यालेक्सी माध्यमिक विद्यालय का... विस्तृतमा

असार ५, ०८:१०खबर संवाददाता

बैतडीमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका–४ स्थित दशरथचन्द राजमार्गमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको... विस्तृतमा

असार ५, ०७:२९खबर संवाददाता

बैतडीमा बस दुर्घटना, १० जना घाइते (अपडेट)

बैतडीः बैतडीको शाहीलेक क्षेत्रमा शुक्रबार साँझ बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।