सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ५, ०९:०२खबर संवाददाता

डोटीमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

डोटीः डोटीमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार घाइते भएका छन्।

भदौ ५, ०८:३८खबर संवाददाता

जनसरोकार पोष्ट राष्ट्रिय दैनिकद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टलाई उपचार खर्च 

कञ्चनपुरः सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले आफ्नो... विस्तृतमा

भदौ ५, ०८:०८खबर संवाददाता

बाजुरामा पहिरोले दुई घर बगायो 

बाजुराः बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको पहिरोले दुई घर पुरिएका छन्। अविरल वर्षासँगै... विस्तृतमा

भदौ ५, ०७:३७रासस

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुरः कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गाैला पीडित बिरामीले सहज रुपमा... विस्तृतमा

भदौ ५, ०७:२८खबर संवाददाता

बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

बाजुराः बाजुराका नौ स्थानीय तहमध्ये दुई पालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। पर्याप्त... विस्तृतमा

भदौ ५, ०७:१७खबर संवाददाता

शिक्षा संवादमा सहभागी हुन शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै 

धनगढीः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन आज धनगढी आउने भएका छन्।