पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो
बाजुराः बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पु¥याएपछि उच्च जोखिममा रहेका १४... विस्तृतमा
डोटीमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
डोटीः डोटीमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार घाइते भएका छन्।
जनसरोकार पोष्ट राष्ट्रिय दैनिकद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टलाई उपचार खर्च
कञ्चनपुरः सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले आफ्नो... विस्तृतमा
बाजुरामा पहिरोले दुई घर बगायो
बाजुराः बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको पहिरोले दुई घर पुरिएका छन्। अविरल वर्षासँगै... विस्तृतमा
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
कञ्चनपुरः कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गाैला पीडित बिरामीले सहज रुपमा... विस्तृतमा
बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
बाजुराः बाजुराका नौ स्थानीय तहमध्ये दुई पालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। पर्याप्त... विस्तृतमा
- ‹ previous
- 46 of 9024
- next ›